'उज्यालो लाल्टिनको अध्यक्षमा सागर भट्टराई चयन'

४ वर्ष अगाडि

रुपन्देही // रुपन्देहीको देवदहमा सामाजिक काम गर्दै आइरहेको युवा हरुको समुह उज्यालो लाल्टिन प्रतिष्ठान, रुपन्देहीको सातौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सागर भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।

समितिको उपाध्यक्षमा अभिषेक तिवारी, सचिव सुरज भण्डारी, सह सचिव सुरज भट्टराई, कोषाध्यक्ष अस्मिता बलाल रहेका छन्। समितिका सदस्यहरुमा विराट भुषाल, नवीन रेग्मी, समज्ञा अधिकारी, रुपा न्यौपाने, कविता न्यौपाने र सोनी भण्डारी रहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु