'राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीद्वारा नव बर्ष २०७९ साल को भित्तेपात्रो बिमोचन'

४ वर्ष अगाडि

बुटवल // प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भातृ संगठन `न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल , रुपन्देही जिल्ला कमिटीले आज नव बर्ष २०७९ साल को भित्तेपात्रो बुटवल पार्टी कार्यालय पुस्पलाल भवनमा बिमोचन गरेको छ ।

उक्त कार्यक्रम राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचन को अध्यक्षतामा संगठनका केन्द्रिय कार्यालय सदस्य एवम लुम्बिनी इन्चार्ज कमरेड सुमन पुरी प्रमुख आतिथ्यतामा र केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज कमरेड केशब रोका , नेकपा एमाले रुपन्देही जिल्ला सदस्य र युवा इन्चार्ज नकुल शाही ठकुरी विशिष्ट अतिथिता मा भएको थियो ।

कार्यक्रम मा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कार्यालय सदस्य दिननाथ भट्टराई ,मनोज थापा ,बुद्ध राज थापा ,राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश सह- संयोजक सुराज खरेल , राष्ट्रिय युवा संघ नेपाल लोक राना , राष्ट्रिय युवा संघ नेपाल पुर्ब केन्द्रिय सचिवालय सदस्य गिता ज्ञवाली ,राष्ट्रिय युवा संघ नेपाल पुर्ब केन्द्रिय क्रेन्दिय सदस्य पबित्रा ज्ञवाली ,राष्ट्रिय युवा संघ नेपाल जिल्ला रुपन्देही जिल्ला सहसंयोजक बिकास गहतराज कार्यालय सदस्य , दिपक खड्गी , कृष्ण कुमाल, समुन्द्र श्रेष्ठ , रम्बा घिमिरे सुमन श्रेष्ठ , सचीवालय सदस्य श्रद्धा कुँवर शंकर पाण्डे , दिपेश राज नेपाल, त्रिभुवन पाण्डे राष्ट्रिय युवा संघ नेपाल तिलोतमा नगर कमिटी अध्यक्ष दिपेश कडेल राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर अध्यक्ष सुदर्शन खाम्चा लगाएत राष्ट्रिय युवा संघ नेपाल जिल्ला नेताहरु उपस्तिथि रहेको थिए ।

कार्यक्रम मा दिननाथ भट्टराई ,नकुल शाही ठकुरि ,केशव रोका र सुमन पुरी ले भनाइ रखेका थिए । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल जिल्ला रुपन्देही जिल्ला सहसंयोजक बिकास बस्नेत ले संचालन गरेका थिए र विमोचन कार्यक्रमको सहजीकरण कृष्ण बहादुरले गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत