'दारी ग्याङ रुपन्देहीको स्वास्थ्य संयोजकमा खरेल'

४ वर्ष अगाडि

दारी ग्याङ रुपन्देहीको हिजो बैठकले स्वास्थ्य संयोजकमा सन्तोष खरेल लाई  चयन गरेको छ । जिल्ला अध्यक्ष भरत पौडेलको अध्यक्षतामा गोलपार्क स्थित दुर्गा भगवती मन्दिर परिसरमा बसेको वैठकले स्वास्थ्य संयोजकमा खरेल लाई चयन गरेको बताउदै सल्लाहकार रोहित कार्कीले स्वस्थ क्षेत्रमा रहेको व्यक्ति नै संयोजक बनाउदा कार्यक्रम सफल हुने तर्क गरे । कार्यक्रमा बोल्ने वत्ताहरुले दारी ग्याङ को इतिहासमै पहिलोपटक दारी ग्याङ रुपन्देहीले स्वास्थ्य संयोजक चयन गरेकोमा खुसी ब्यक्त गरे । दारी ग्याङ को देशैभरी केन्द्र, प्रदेश हुदै विभिन्न जिल्लामा जिल्लागत कार्यसमिति रहेको छ ।

दारी ग्याङले विभिन्न क्षेत्रमा काम गरेको बताउदै पुर्व केन्द्रिय अध्यक्ष प्रदिप गैरे ‘बर्बरीक’ भन्छन, विगत देखी नै दारी दारी ग्याङ रुपन्देहीले उत्कृष्ट कार्य गर्दै आएको छ, दुःखी पिडितहरुको दुखमा मलम लगाउने काम गरेको छ ।

बैठकले दारी ग्याङको नयाँ वर्ष २०७९ सालको भित्ते पात्रो प्रकाशन गर्ने, उप(समिति गठन, दारी ग्याङ रुपन्देहीले आगामी शैक्षिक सत्र २०७९ देखि शुरु गर्ने गरि निशुल्क ट्युसन कक्षा सञ्चालन गरिने निर्णय गर्दै सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी