'भि. आइ .पि ग्रुप प्रा.लि द्वारा ब्यापार तथा जीवन सुधार एवं प्रबर्द्धन कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

रुपन्देही // भि. आइ .पि ग्रुप प्रा.लिले सनिबार प्रजातन्त दिवसको अवसर पारेर एक दिने ब्यापार तथा जीवन सुधार एवं प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जीवन तथा ब्यापारमा आउने अनेकौ सम्स्याका बिसयमा छलफल र सम्पुर्ण समस्याको निराकरण कसरे गर्ने भनेर समाधानमा पनि छलफल गरिएको थियो ।

कार्यक्रमको सहजीकरण लेखक सन्तोष लामाले गर्नुभएको थियो । सफलताको ब्लुपृन्ट नामक किताबका लेखक उनी देशभरका विभिन्न संघ-संस्था , वब्यापार-ब्यवसाय लगायतका क्षेत्रमा रास्टृय कार्यक्रमहरु संचालन गरिसकेका छन । व्यापार गर्न पूंजी , लगानी , मानव स्रोत मात्र नभएर व्यापार सफल पार्नका निमित्त सहि र सटिक योजना एवं नियमहरुको पालना गर्नु पर्ने लामाले बताएका थिए ।विभिन्न संघ-संस्था, पेसा एवं ब्यापारमा आवद्ध रहेका ब्याक्तित्व हरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सम्पुर्णले फलदायी एवं अनुकरणीय रहेको प्रतिकृया जनाएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी