'भोली नेपाल बन्दको आह्वान'

४ वर्ष अगाडि

दाङ । भोली ४ गते दाङसहित देशैभर नेपाल बन्दको आह्वान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टि, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी र नेकपा मालेले संयुक्त रुपमा भोली बुधबार दाङसहित देशैभर नेपाल बन्दको घोषना गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसी पेस हुने बताएपछि नेपाल बन्दको घोषना गरिएको नेकपा क्रान्तिकारी माओवादीका दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेले जानकारी दिनुभयो ।

अमेरिकी सहयोग परियोजना एमसिसिको विरोधमा रहँदै आएका चार पार्टीले भोली संयुक्त रुपमा नेपाल बन्दको घोषना गरेका छन् । भोली एम्बुलेन्स, दुध र तरकारी बोक्ने सवारीका साधनबाहेक सबै सवारीका साधन सञ्चालनमा रोक लगाईने बन्जाडेले जानकारी दिनुभयो ।

यसैबीच नेपाल बन्दको पूर्वसन्ध्यामा आजसाँझ घोराहीमा मशाल जुलुस तथा कोणसभा सम्पन्न भएको छ । बन्द गरेका राजनीतिक दलहरुले कोणसभा गरेका हुन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत