'तिलोत्तमाले बनायो पानी माथी वडा कार्यालय'

४ वर्ष अगाडि

सुरज भट्टराई, रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ ।
तिलोत्तमा नगरपालिका – ११ को वडा कार्यालय पानी माथी बनाईएको छ।

६० लाख रुपियाँको लगानिमा निर्माण गरिएको कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । पोखरीमा माछा छोडिएको छ । यहाँ डुगां सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमासमेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ ।
पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो