'अनेरास्ववियु रूपन्देही अध्यक्षमा शेषकान्त पोखरेल'

५ वर्ष अगाडि

बुटवल । नेकपा एमाले निकट विद्यार्थी संगठन  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही को २३ औं  जिल्ला सम्मेलन सम्पन्न भएको  छ ।

सम्मेलनले  सेषकान्त पोखरेलको अध्यक्षतामा ६७ सदस्यीय जिल्ला कमिटी  चयन गरेको संगठनले जनाएको छ । जसको उपाध्यक्ष भरत अर्याल, रमेश ढकाल र  शिब बेलबासे, सचिवमा प्रकाश पराजुली, सहसचिवमा योगेस पराजुली,भिम भन्डारी, अर्जुन गैरे, झरना चौधरी, प्रकाश  न्यौपाने र कोषाध्यक्षमा सुमित सापकोटा रहेका छन् ।
सम्मेलनको शनिबार नै एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु