'कपिलवस्तुमा गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार'

५ वर्ष अगाडि

कपिलवस्तु – कपिलवस्तुको बुद्धभुमी नगरपालिका – १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन ।

तौलिहवा– गोरुसिंगे सडक अन्र्गत तिलौराकोट साझेदारी वनको कार्यालय भन्दा केही पर मोटरसाईलमा आएका २ जनाले कारमा सवार एक जनामाथी गोली प्रहार गरी सो नगद लुटेर भागेका हुन।

बिहीवार दिउसो ३ बजेतिर प्र– ३– ०१– २३ च ८०८९ नम्बरको कारमा सवार मायादेबी गाउपालिका–४ चाकरचौडाका रामरक्षा जैसवालमाथी गोली प्रहार गरी लुटेरहरु भागेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनु भयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी