'घरमै पुगेर विमा रकम हस्तान्तरण'

५ वर्ष अगाडि

सन्धिखर्क । अर्घाखाँचीकाे सन्धिखर्क ७ फुद्बांगमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी रकम भुक्तानी गरेको छ ।

सन्धिखर्क ७ का श्याम क्षेत्रीकाे असामयिक निधन भएपछि विमा कम्पनीले ७ लाख ६८ हजार ९४ रुपैयाँकाे चेक घरमै लगेर श्रीमती राधा क्षेत्रीलाई हस्तान्तरण गरेको हाे ।
सन्धिखर्क ७ का वडा अध्यक्ष प्रितम बहादुर थापा र अभिकर्ता मधु क्षेत्री र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अर्घाखाँची प्रमुख मिना बस्यालले चेक रकम हस्तान्तरण गर्नु भएको हाे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य बसन्ता केसी , वडा सदस्य रामलाल खनाल, कमला नेपाली , पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण अाचार्य, जिल्ला सहसचिव अनिल नेपाली लगायतको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी