'अर्घाखाँचीमा १४ दिन लकडाउन हुने'

५ वर्ष अगाडि

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा आज बिहिबार बसेको सर्बपक्षिय बैठकले साउन १६ गते राती १२ बजे देखि लागू  हुने गरि साउन ३० गतेसम्म जिल्लालाई पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो। लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्ने समेत बैठकको निर्णय छ।
लकडाउन अबधीमा सरकारी तथा गैरसरकारी, बैंक तथा बित्तीय संस्था सार्बजनिक तथा निजि यातायातका साधन पुर्ण रुपमा बन्द रहने छन् । खाद्यान्न पसलहरु सुरक्षा मापदण्ड अपनाएर बिहान ६ देखि ९ बजे सम्म मात्रै खुल्ला गर्ने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो। सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत