'तनहुँमा बस दुर्घटना'

२ घण्टा अगाडि

तनुहँको शेराफाँट भन्ने ठाउँमा बस दुर्घटना भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक सीडीओ दिपक रेग्मीका अनुसार, अहिले दुर्घटनाग्रस्त गाडीमा सवार घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।

प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेको उनले बताए ।

यद्यपि बसमा सवार सबै यात्रुको विवरण भने प्राप्त भइसकेको छैन । उक्त यात्रुवाहक बस पोखराबाट छुटेको थियो । बस दमौलीतर्फ गइरहेको भए पनि गन्तव्य भने खुलिनसकेको उनले बताए ।

घटनास्थलमा अहिले प्रहरी पुगेर उद्धारको कार्य अघि बढाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्भपतनका क्रममा मृत्यु भएकी गिता पाण्डेको ६ दिनपछी परिवारले बुझे शव

विपिन जोशीको परिवारलाई १० लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार नेप्सेमा सामान्य सुधार, १.५४ अंकले बढ्यो

टिकटकमार्फत महिलाहरुलाई झुक्याएर ठगी गर्ने एक जना पक्राउ

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ

सुन प्रतितोला २ लाख ९६ हजारमा, चाँदी ४,९४५ मा झर्‍यो

सरकारी निर्णयको विरोधमा सुकुमवासी र युवाहरू सडकमा