'लायन्स क्लब अफ देवदहद्वारा निशुल्क मधुमेह परीक्षण सम्पन्न'

३ वर्ष अगाडि

देवदह//लायन्स क्लब अफ देवदहद्वारा निशुल्क मधुमेह परीक्षण सम्पन्न भएको छ। विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ देवदहकाे आयोजना र देवदह नगरपालिका वडा नं ५ को सहयोगमा उक्त शिविर सम्पन्न भएको हाे।

बिगत लामो समय देखि लायन्स क्लब अफ देवदहले शिक्षा, स्वास्थ्य, लगाएतका विभिन्न समाजिक क्षेत्रहरुमा कार्य गर्दै आईरहेको र समय–समयमा रक्तदान, निशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्यक्रमहरु गर्दै आईरहेको छ।

देवदह नगरपालिका वडा नं ५ को कार्यालय परिसरमा बिहान १० बजेदेखि २ बजे सम्म चलेको परिक्षणमा १०९ जनालाई निशुल्क मधुमेह परिक्षण तथा काउन्सिल गरिएको कार्यक्रमका अध्यक्ष, क्लबका प्रथम उपाध्यक्ष मन बहादुर क्षेत्रीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु