'अनेरास्ववियु गुल्मीको जिल्ला अध्यक्षमा गिरी चयन'

४ वर्ष अगाडि

गुल्मी । अनेरास्ववियु गुल्मीको जिल्ला अध्यक्षमा शोभाखर गिरी चयन भएका छन् । बुधवार नेकपा एमाले गुल्मीको पार्टी कार्यालयमा बसेको भेलाले गिरीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको अनेरास्ववियु स्थायी कमिटी सदस्य काशी पाण्डेले बताए ।

जसको उपाध्यक्षमा उदय अर्याल, निलकण्ठ पाण्डे, जगत राना, सचिव नवीन अर्याल, सहसचिवहरु सरोज ढेगा मगर, नेत्र ज्ञवाली, प्रदीप भण्डारी, निशान टन्डन, विजय मरासिनी र कोषाध्यक्षमा आर्जु बिस्ट रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो