'अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका'

१ महिना अगाडि

बुटवल उपमहानगरपालिकाले बुटवलकाे अव्यवस्थित व्यापार हटाउने अभियान सुरु गरेकाे छ ।


बुटवललाई अव्यवस्थित र कुरुप बनाउने ठेला व्यापार तथा सडक पेटीमा जथाभावी व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउन आज बुटवल उपमहानगरपालिकाले विभिन्न संघ–संस्थाहरूको संयुक्त बैठकले निर्णय गरेको हाे।

अभियानअन्तर्गत केही दिन माइकिन्ग गरी सूचना दिइनेछ र अटेर गर्नेहरूलाई हटाइने नगर प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी