'देवदह ५ मा वडा स्तरीय बाल सञ्जाल गठन'

४ वर्ष अगाडि

रुपन्देही। रुपन्देहीको देवदह नगरपालिका -५ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । भेलाबाट सृजना गैरेको अध्यक्षतामा २१ सदस्यीय बाल संजाल गठन भएको हो ।

संजालको उपाध्यक्षमा अभिषेक गुप्ता, सचिवमा भुमिका भुषाल, कोषाध्यक्षमा संस्कृति घर्ती र सह सचिबमा रोशन डुम्रे रहेका छन। साथै सदस्यहरुमा सुमित गिरी, क्रीष्टल बगाले, लिसर भण्डारी, शिवानी आले, सन्ध्या भण्डारी, एलिशा भण्डारी, कृष पुन, अबिरल भुषाल, सुरभि पराजुली, समीर गिरी, पुजा शारु, विष्णु पौडेल, सुसन बाह्रघरे, वकिली गुरुङ, स्वेता पराजुली, कृष्ण निर्वाचित भएका हुन् ।

कार्यक्रमका देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, नेपाल बाल संगठन जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई, देवदह नगरपालिका वडा नं ५ का वडा सदस्य शोभाकान्त भट्टराई, समाजसेवी तथा संचार्कर्मी रमेश पोखरेल, देवदह नगर बाल सञ्जालको पुर्व अध्यक्ष दिया न्यौपाने, नगर बाल सञ्जालको पुर्व सचिब राहुल देव सापकोटा, शिक्षकहरु र विद्यार्थीको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो