'उजिरसिहं केन्द्रमा शान्तिपूर्ण मतदान हुदै'

४ वर्ष अगाडि

बुटवल उपमहानगरपालिका वडा नं 2 को उजिरसिह मावि मतादान केन्द्र मा शान्तिपुर्ण वातावरणमा मतदान भैरहेको छ । विहान 7 बजे बाट सुरु भएको मतदानमा मतदाताको उल्लेख्य उपस्थिति रहेको र कुनै भयरहित वातावरणमा मतदान भैरहेको मतदान केन्द्र सुरक्षा जिम्मेवारी पाएको नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक राज कुमार बिकले जानकारी दिनुभयो ।
निर्वाचनको दिन मतदान गर्न मतदाताहरु विहानै देखि लाईन बसेका छन । उजिर सिंह केन्द्रमा चार वटा मतदान केन्द्र राखिएको छ असहाय, असक्त, बृद्ध, बिरामी र गर्भवती महिलालाई लाईन बस्न नपर्ने ब्यवस्था गरिएको छ । फोटो सहितको मतदाता परिचयपत्र साथमा नभएको लाई समेत नागरिकता हेरेर मतदान गर्न पाउने व्यवस्था गरेको छ । मतदान साँझ 5 बजेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु