देवदह // देवदह नगरपालिकाले आफ्नो १५३औं कार्यपालिका बैठक सम्पन्न गरेको छ। नगरप्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षतामा बसेको देवदह नगरपालिका कार्यापलिकाको बैठकले विभिन्न निर्णयहरु गर्दै सम्पन्न गरेको हो। बैठकले आ.व. ०८०/०८१ का लागि ज्याला, ढुवानी तथा निर्माण सामाग्रीहरुको दररेट सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मिति २०८०/०३/२७ गते बसेको बैठकले निर्धारण गरेको जिल्ला दररेटलाई स्वीकार गर्दै लागू […]