रुपन्देही – देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। बिहीबार एक समारोहबीच दहमा महापरित्राण पाठ गर्दै महोत्सवको औपचारिक उद्घाटन गरिएको हो। देवदह–९ का वडा अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक मोहन जिसीका अनुसार अन्तर्राष्ट्रिय भिक्षुणी विहारबाट मंगल पुष्करिणी दहसम्म कलश यात्रा निकालिएको थियो। महोत्सवको पहिलो दिन अखिल नेपाल भिक्षु महासंघका पूर्व केन्द्रीय […]
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि नगर गान तयार गरेको छ। खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो। १४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो। सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज […]
बुटवल । लुम्बिनी फोटोग्राफर संघले १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । फोटोग्राफरहरुको हक हित र व्यवसायिक फोटोग्राफीको विकासमा समर्पित संस्था लुम्बिनी फोटोग्राफर संघको १८ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा बुटवलमा बुधवार सम्पन्न भएको छ । बुटवल उप महानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख […]
बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा बुधबार दर्शकहरूले भरिभराउ भएकाे छ । क्रिसमस डे काे विदा पनि भएकाले बुधबार मेलामा दर्शक खचाखच भरिएका थिए । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण तथा गायकगायिकाहरूले गराउने मनाेरञ्जन लिन पनि दर्शक मेलामा पुग्ने गरेका छन । बुधबार भाइरल गायिका एलिना […]
बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल पाईने स्टलमा दर्शकको आकर्षण बढ्दाे देखिएको छ । रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. -३ मा रहेको मारिम बहुउद्देश्यीय सहकारी संस्था लि. ले बहुउपयोगी औषधीय गुण रहेको भाँगोको तेल उत्पादन गर्दै आएको छ । उक्त सहकारीले किसानद्वारा उत्पादित कृषि उपज तथा प्रशोधित बस्तुहरुको विक्रिवितरणको लागि बुटवलमा सञ्चालित […]
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताउनु भएको छ । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले अवधारणा अघि सारेको बताउनुभयो […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिव पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान शुरु गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको […]
देवदह । रुपन्देहीको देवदहमा “उज्यालोमा श्रष्टा” नामक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । समजको पारर्दशिता, साहित्य र पत्रकारिता भन्ने मूल नारा लिएर स्थापना भएको नवयुगका युवाहरुको समूह उज्यालो लाल्टिन प्रतिष्ठानले सामाजिक रुपान्तरण, सामाजिक न्याय, समान सहभागिता र युवा जागरणका निमित्त उज्यालो अभियानलाई निरन्तरता दिने गरी […]
देवदह । लुम्बिनी पाना मिडियाको ‘पर्यटन विशेष विशेषाङ्क’ सार्वजनिक भएको छ। सोमबार देवदह-८ पाकरीमा अवस्थित एतिहासिक पाकडी वृक्षबाट विशेषाङ्क सार्वजनिक गरिएको हो। मिडियाले चाडपर्व र नयाँ वर्षको अवसरमा शुभकामना मात्र प्रकाशन र प्रसारण गर्ने परम्परा रहेको अवस्थामा लुम्बिनी पानाले समाजलाई सकारात्मक परिवर्तनको दिशामा अगाडी बढ्न तथा पर्यटनको माध्यमबाट प्रचारप्रसार गर्ने उदेश्य सहित पर्यटन विशेष विशेषाङ्क […]
बुटवल । रुपन्देही उद्योग संघ-सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) दोश्रो-चरण)को सहयोगमा संचालित सिप विकास इकाई र प्राविधिक प्रशिक्षण प्रतिष्ठान TITI को आयोजना, दिगो तथा प्राविधिक शिक्षालय/विद्यालयहरुसँग साझेदारी गरेका उद्योग तथा विद्यालयहरुमा कार्यरत सुपरभाइजर र शिक्षकहरुका लागि मिति २०८१ असार १० गतेदेखि सुरु भएको ५ दिवसीय इन कम्पनी प्रशिक्षक तालिमको आज सुख्खानगर स्थित होटल एभरेष्ट […]