Home » अर्थतन्त्र » Page 18
मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको छ कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर […]
श्री चेली कृषि सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन–२०८२ सम्पन्न भएको छ। अधिवेशनले देवी अधिकारीको अध्यक्षमा तामा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्ययोजना र सहकारी विकासका प्राथमिकताहरू तय गरेको छ। संस्थाको उपाध्यक्षमा हिमालय न्यौपाने, सचिवमा बिष्णु माया अधिकारी, कोषाध्यक्षमा सरस्वती थापा तथा सदस्यहरू गुमादेबी भुर्तेल, धनकुमारी पराजुली, सावित्री भुषाल, देबि हमाल […]
साना किसान कृषि सहकारी संस्था लिमिटेड, केरवानीको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष दिपक पौडेलको अध्यक्षता र देवदह नगरपालिका वडा नम्वर ३ का अध्यक्ष यज्ञप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्वर ३ का अर्यालले सहकारीमार्फत स्थानीय सदस्यहरूलाई आर्थिक र सामाजिक […]
नेपाल विद्युत् प्राधिकरणले २२ वटा उद्योगबाट डेडिकेटेड तथा ट्रंकलाइन महसुल उठाएको छ । प्राधिकरणले ती उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको हो । यो रकम असोज १२ गतेभन्दा अघि तिरेको पनि हो । असोज १२ भन्दा अघि उद्योगीहरूले २ करोड ४१ लाख ६८ हजार रुपैयाँ बक्यौता तिरेका थिए । त्यसपछि किस्ता […]
हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी […]
नेपालीबजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन दुई लाख ४१ हजार पाँच सय […]
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स) विद्युतगृह लगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल-रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि […]
रुपन्देही उद्योग संघको ४७ औं साधारणसभा तथा २४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारणसभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि उपमहानगरपालिका सदैव उद्योगीहरुको साथमा रहेको बताउनुभयो । उहांले सरकार, राजनीतिक नेतृत्व र निजी क्षेत्र संगसंगै अगाडी बढ्न सके मात्र मुलुक समृद्ध बन्ने बताउनुभयो । मोतीपुर […]
रुपन्देही बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ । आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा दिने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १ सय ९ कोठासहित होटल सञ्चालनमा आएको हो । यो बुटवलको पहिलो पाँचतारे र यस क्षेत्रको सबैभन्दा ठूलो होटल […]
‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न भनेको हो । १७ कात्तिक २०८२ मा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिव सहित बैठकले महासंघसँग […]