'गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण'

४ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं १२ को २ विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

देवदह नगरपालिका वडा नं १२ मा रहेको २ विद्यालय श्री प्रगती माध्यामिक बिधालयका २७ र श्री शंकर निम्न माध्यमिक बिद्यालयका २८ जना विद्यार्थीहरुलाई शैक्षिक अवस्थामा टेवा पुग्ने उदेश्यले देवदह नगरपालिका वडा नं ५ बस्ने सामाजसेवी कृष्ण प्रसाद भण्डारीले प्रतेक विद्यार्थीलाई ८ वटा कपी, कलम , ईरेजर, कटर र पेन सहित ५०५ रुपैयाँ वितरण गर्नुभएको हो । उहाले आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीहरुलाई सानो सहयोग होस भनी सहयोग गरेको बताउनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा आजदेखि तीनदिने मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

कम्बोडियाबाट स्वदेश फर्किन २११ नेपाली दूतावासको सम्पर्कमा

एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गर्‍यो

सरकारले १५ अवैतनिक दूतलाई पदमुक्त गर्‍यो

अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति