नेकपा एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
नेकपा एमालेका संसदीय दलका नेता राम बहादुर थापा (बादल) ले सचेतकमा मेचेलाई नियुक्त गरेका हुन् ।
रोशनी कोशी प्रदेशबाट महिला कोटामा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन् । झापा, मेचीनगर नगरपालिका-१२ की उनी लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा काम गरेकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0