'मदन भण्डारी स्पोर्ट्स एकेडेमी देवदहमा ज्ञवाली'

४ वर्ष अगाडि

देवदह // मदन भण्डारी स्पोर्ट्स एकेडेमी,देवदह नगर कमिटीको अध्यक्षमा बिष्णु ज्ञवाली निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार नेकपा एमाले क्षेत्रीय पार्टी कार्यलयमा सम्पन्न प्रथम अधिवेशनबाट ज्ञवाली निर्वाचित हुनुभएको हो । एकेडेमीको उपाध्यक्षमा बिष्णु वाग्ले, सचिवमा प्रविन गौडेल, सहसचिवमा मोनिका पौडेल, कोषाध्यक्षमा सन्तोष घले निर्वाचित हुनुभएको हो । अधिवेशनबाट ज्ञवालीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी  बनेको छ ।

कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमीको सचिव देवि वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रकाश अर्याल, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य प्रविन गौडेल, राष्ट्रिय युवा संघ जिल्ला सह-संयोजक विकास गहतराज लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा