'देवदह उद्याेग वाणिज्य संघकाे अध्यक्षमा भण्डारी निर्वाचित'

४ वर्ष अगाडि

देवदह // देवदह उद्याेग वाणिज्य संघकाे अध्यक्षमा हरी भण्डारी सर्व सम्मत रुपमा चयन भएका छन् । साताैं वार्षिक साधारण सभा तथा तेस्राे अधिवेशनबाट भण्डारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

समतिको  उपाध्यक्षमा मिना श्रेष्ठ र रमेश चन्द्र गैरे निर्वाचित भएका छन् । समितिको महासचिवमा विष्णु न्याैपाने, सचिवमा अजय भण्डारी, कोषाध्यक्षमा सन्ताेष नारायण श्रेष्ठ निर्वाचित भएका हुन् । सदस्यहरुमा कृष्ण शाही, दिपेन्द्र वराल, चाेलिमाया झेडी, पुजा ढुङ्गाना, कमला अर्याल, बन्दना न्याैपाने, केशव पराजुली, दिपक पाैडेल र पर्शुराम उपाध्याय निर्वाचित  भएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा  दुर्गा नारायण डुम्रे , गाेपी चन्द्र तिवारी र  दिपेश अर्याल लेखा समिति सदस्यमा चयन भएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ