रुपन्देही // रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे बिजयी भएका छन । घिमिरे ३६ हजार ८२२ मतसहित बिजयी हुदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत शाहले २७ हजार १२० मत पाएका छन। यसैगरी प्रदेश सभा ५ ‘क’ मा एमालेका भूमिश्वर ढकाल र ५ ‘ख’ मा जनमत पार्टीका चन्द्रकेस गुप्ता विजयी भएका छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0