'दारी ग्याङ रुपन्देहीद्वारा धान दिवसको अवसरमा रोपाई जात्रा सम्पन्न'

३ वर्ष अगाडि

तिलोत्तमा – राष्ट्रिय धान दिवसको अवसर पारेर दारी ग्याङ रुपन्देहीले रोपाई जात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

धान दिवसको अवसरमा तिलोत्तमा-4, शितलकुञ्ज मा स्थानीय जिवन विश्वकर्मा को खेतमा रोपाई गरेर मनाएको हो ।
असार १५ को दिन किसानहरुले धान दिवस तथा दही चिउरा खाने दिनेको रुपमा मनाउदै आएको छन । मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा रहेको यो दिन किसानको लागि महत्त्वपूर्ण दिन हो।

दारी ग्याङ रुपन्देही काे आयोजनामा रोपाइ जात्रा संगै हिलोमा खेलिने विविध खेल र खेत राेप्ने कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष भरत पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम दारी ग्याङ रुपन्देही सदस्य जिवन विश्वकर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्थानीय हरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी