'राप्ती गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालन'

३ वर्ष अगाडि

दाङ। जिल्लामै पहिलो पटक दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ। कृषिजन्य सामग्री ढुवानी सहज बनाउन करिब २३ लाख रुपैयामा कृषि एम्बुलेन्स खरिद गरि संचालनमा ल्याईएको गाउँपालिकाले जनाएको हो।

तरकारी संकलन केन्द्र र कृषि एम्बुलेन्सको लुम्बिनी प्रदेशका निर्वतमान भौतिक विकास मन्त्री इन्द्रजित थारूले उद्घाटन गरेका थिए । सो अवसरमा उनले कृषि एम्बुलेन्स सञ्चालनले किसान र पालिका वासी दुबै लाभान्वित हुने बताए ।

विषेश गरी राप्तीका कृषकहरूको तरकारी बजारीकरणलाई सहज बनाउने उदेश्यले कृषि एम्बुलेन्स खरिद गरिएको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।
एम्बुलेन्स मार्फत ५० प्रसितशत भाडा छुट गरेर कृषकको तरकारी बजारसम्म लगिने र नबिकेको तरकारी कृषि सहकारीले खरिद गरेर बाहिर पठाउने तयारी पनि भई रहेको बिष्टको भनाई छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी