'श्री जन जागरण युवा क्लबको अध्यक्षमा पाण्डे'

४ वर्ष अगाडि

देवदह // श्री जन जागरण युवा क्लबले आफ्नो २४ औं साधारण सभा तथा अधिवेशन आज सम्पन्न गरेको छ । क्लबले आज बसेको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको हो।

साधारण सभाबाट अध्यक्षमा गोपाल पाण्डे निर्बिरोध चयन भएका छन् । त्यस्तै क्लबको उपाध्यक्षमा महेन्द्र थापा मगर , सचिवमा कबिता न्यौपाने, कोषाध्यक्षमा बलराम पाण्डेय, सदस्य सचिवमा सबिता अधिकारी निर्बिरोध चयन भएका छन्।

क्लबका सदस्यहरुमा क्रमशः ठाकुर पराजुली, सन्तोष पाण्डे, अस्मिता क्षेष्ठ,यम बहादुर थापा (बिकास),राधिका पाण्डे र शेषकान्त भुषाल रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा