'रुपन्देही क्षेत्र नं.-१ मा राप्रपाबाट बोहरा सर्वसम्मत उम्मेदवार'

४ वर्ष अगाडि

देवदह //राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नं.-१ को प्रतिनिधि सभा सदस्यमा दीपक बोहरालाई उम्मेदवार बनाउने भएको छ।

शनिबार संसदीय क्षेत्र नम्बर १ र देवदह नगर समितिको संयुक्त बैठकले पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, तोयानाथ लम्साल, स्वाती थापा, क्षेत्र नम्बर १ का उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगरपालिकाका अध्यक्ष माधव रिमाल लगायतको उपस्थिति रहेको थियो । यश अघि बोहरा रुपन्देही क्षेत्र नम्बर १ वा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा