'देवदह क्रीकेट युनिटको अध्यक्षमा थापा'

४ वर्ष अगाडि

रुपन्देही। देवदह क्रीकेट युनिटको अध्यक्षमा अजय थापा मगर चयन हुनु भएको छ । भेला बाट अजय थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । बुधबार देवदह क्रीकेट युनिटको ग्राउन्डमा सम्पन्न अधिवेशनबाट मगर निर्वाचित हुनुभएको हो । देवदह क्रीकेट युनिटको उपाध्यक्षमा दिपक श्रेष्ठ र विष्णु थापा मगर , सचिवमा रोहित वाग्ले, सह(सचिबमा शिशिर भट्टराई, कोषाध्यक्षमा विकास श्रेष्ठ र सह कोषाध्यक्षमा विमल पन्थी सर्वसहमतिले चयन हुनुभएको हो ।

प्रकाश भण्डारी, सुस्मिता न्यौपाने, रत्ना क्षेत्री,गौरव ज्ञवाली,मोनिका पौडेल र माल्दिका वि.क. सदस्यमा चयन हुनुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ