'रानीपोखरी नागरिकका लागि खुला'

४ वर्ष अगाडि

काठमाडौँ । भक्तपुरको ऐतिहासिक रानीपोखरी मंगलबारबाट नागरिकका लागि खुला गरिएको छ।

भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेपछि नागरिकका लागि खुला गरिएको हो। यो रानीपोखरी नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भएको मानिन्छ। तत्कालिन राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको अहिले भक्तपुर नगरपालिकाले पनर्र्निर्माण गरेको हो।

रानीपोखरीको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले ऐतिहासिक कला संस्कृति संरक्षण गर्नु अहिलेका पुस्ताको दायित्व भएको बताए। उनले सरकारी लापर्बाहीको कारण सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुँदै गएकोमा चिन्ता व्यक्त गरे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी