'वडा कार्यालयद्वारा कृषि उपज विउ वितरण'

४ वर्ष अगाडि

देवदह // देवदह नगरपालिका वडा नं ४ ले कृषि उपज विउ वितरण गरेको छ। वडा कार्यालयले कृषकलाइ एक घर एक करेसा वारि कार्यक्रम अन्तर्गत विउ वितरण गरेको हो ।वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले सबै किसानले आफ्नै घरमा तरकारी उत्पादन गरिने उदेश्य ले तरकारीको विउ वितरण कार्यक्रम गरेको बताउनु भएको थियो । चापागाईंले वितरण गरिएको विउ भने घर लादै त्यसै राख्ने काम नगर्न आग्रह गर्नु भएको थियो ।

साे तरकारी बीउ वडा नं ४ का सबै घरधुरी लाई पुग्ने गरि भिन्डी,बोडि,लौका,काँक्राे,घिरौला,फर्सी,बोडि आदिकाे विउ वितरणका गर्न लागिएको चापागाईंले बताउनुभयो । वितरण कार्यक्रम देवदह नगरपालिका वडा नं ४ का वडा सचिब विष्णु पोख्रेलको सञ्चालनमा भएको थियो।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश