'बुद्धनगरमा सडक दुर्घटना कम गर्न स्वस्तिशान्ति पुजा गरिदै'

५ वर्ष अगाडि

प्रदिप ज्ञवाली, सैनामैना //  सैनामैना ५ बुद्धनगरमा सवारी दुर्घटना बढिरहेका बेला यहाका क्लव तथा आमासमुह मिलेर पाँच दिने स्वस्तिशान्ति पुजा गर्ने भएका छन । सवारी दुर्घटना बढिरहेको र धेरैको अकालमा ज्यान गएको भन्दै बुद्धनगरमा सो पुजा गर्न लागिएको हो।

बुद्धनगरमा रहेको सुनाैलो बुद्ध युवा क्लब , न्यु बुद्ध स्टार युवा क्लब , बुद्धनगर आमा समुह र सैनामैना नगरपालिकाको आयोजनामा पुजाको आयोजना गरिएको सुनाैलो बुद्ध युवा क्लबका महासचिव मीन प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
बुद्धनगर

पुजा भोलि अर्थात असोज एकतिस गतेबाट कार्तिक ४ गते सम्म चल्नेछ । बुद्धनगर चोकमा केही दिन अघि बुद्धनगरबासी आमाछोराको एक बिहानै सवारी दुर्घटनामा परी मृत्युु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी