'रोटरी क्लब अफ देवदहको अध्यक्षमा कृष्ण सापकोटा'

५ वर्ष अगाडि

देवदह // रोटरी क्लब अफ देवदहको वर्ष २०२१/२२ को अध्यक्षमा कृष्ण सापकोटा नियुक्त भएका छन्। बिहिवार पाठक पुड ल्याण्डमा आयोजित पदहस्तान्तरण कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि रोटरी डिस्ट्रिक ३२९२ का रोटरियन राजेन्द्र ध्वजूले नवनियुक्त अध्यक्ष सापकोटालाई पद तथा गोपनियताको सपथ खुलाएका थिए।

सापकोटाको नेतृत्वमा वर्ष २०२१/२२ का लागि क्लबको इलेक्ट प्रिजडेन्टमा सचिन पंगेनी , प्रिजडेन्ट नोमिनी इन्द्र बहादुर सुनार, भ्वाइस प्रिजडेन्ट गुरु प्रसाद न्यौपाने , सचिव राम प्रसाद पन्थ, सह–सचिव कमल शर्मा पराजुली , कोषाध्यक्ष अर्बिन्द्र गिरी, क्लब एडमिनिष्टर चेयर विक्ष्णु पाठक , सर्विस प्रोजक्ट चेयर डा.शिव रेग्मी, पब्लिक रिलेसन चेयर डा. कृष्ण गैरे , क्लब युथ सर्विस सोमन्ता खनाल, मेन्टर तथा क्लब चार्टर प्रेसिडेन्ट जय किशन अधिकारी, पास्ट प्रेसिडेन्ट कृष्ण प्रसाद पौडेल, सर्जेन्ट एट आर्मस फस्ट डम्मर गुरुङ, सर्जेन्ट एट आर्मस सेकेन्ड कुल प्रसाद पौडेल, क्लब फाउन्डेसन चेयर डा.सुन्दर पाण्डे , क्लब मेम्बरसिप चेयर डोल राज न्यौपाने रहनु भएको छ ।
त्यस्तै सदस्यमा बाबुराम अर्याल, महेश भण्डारी ,विक्ष्णु प्रसाद पाण्डे, अजय भण्डारी, योग राज शर्मा पौडेल, राजु बानिया , गोबिन्द ठड्राई, छाम ब. अधिकारी, कृष्ण साही, तेज कुमारी चालिसे, सुमित्रा पाण्डे चापागाईं, कृष्ण ब. नेपाली र कृष्ण अधिकारी रहनु भएको छ ।

पाँचौ पद हस्तान्तरण तथा सपथ कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रिक ३२९२ का रोटरियन राजेन्द्र ध्वजूले देवदहमा सामाजिक सेवाभावले रोटरी जन्मिएको र समाज परिवर्तनमा रोटरीको भूमिका विशिष्ट खालको हुनु पर्ने बताउँदै आफूले आफ्नो र डिस्ट्रिकको तर्फबाट जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

साथै कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जय किशन अधिकारी , रोटरियन कुल प्रसाद पौडेल , रोटरीयन राजेन्द्र ढकाल, रोटरीयन रबिन कास्यपती ,रोटरीयन बिमल राज भट्टराई ,रोटरीयन कृष्ण पाण्डे लगाएतले बोल्दै क्लबको प्रगतिको कामना गर्दै नव निर्मित समितीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा क्लब का वर्ष २०२१/२२ का अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षता , पुर्व अध्यक्ष कृष्ण प्रसाद पौडेलले स्वागत र पुर्व अध्यक्ष डम्मर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन भने सुनिल गिरीले गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा