'सुनको भाउ फेरि ३ लाख नाघ्यो, एकैदिन तोलामा ४४ सय रुपैयाँ वृद्धि'

४ घण्टा अगाडि

सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज भारी दरले बढेको छ । एकैदिन प्रतितोला ३५५ रुपैयाँ ९६।६ प्रतिशत०ले चाँदी बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६९५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत मंगलबार ४ हजार ८८० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

श्रममन्त्रीले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम अपहरण आरोपमा पक्राउ

पुतलीबजार–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन आरोपमा पक्राउ

राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य बनाउने सरकारी नीति

मकवानपुरमा ब्रेक फेल हुँदा इभी दुर्घटना : भारतीय नागरिकसहित ९ जना घाइते

भक्तपुरमा साढे एक किलो चाँदीसहित एक जना पक्राउ

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत