'ढुंगेअड्डामा सवारी दुर्घटना: मोटरसाइकल चालकको मृत्यु'

३ दिन अगाडि

ढुंगेअड्डामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा बा.प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकलका चालक कीर्तिपुर नगरपालिका-४ सल्यानटार बस्ने ३० वर्षीय विशाल धामीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त मोटरसाइकललाई ना२क ३६७ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा७३प ९६५० नम्बरको मोटरसाइकलमा समेत ठक्कर खाँदा दुर्घटना भएको थियो ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

कम्बोडियाबाट स्वदेश फर्किन २११ नेपाली दूतावासको सम्पर्कमा

एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गर्‍यो

सरकारले १५ अवैतनिक दूतलाई पदमुक्त गर्‍यो

अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति

तुइन खोलामा सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा