'मायाले मैई तिरै हेरी बोलको गित सार्वजनिक'

१२ महिना अगाडि

काठमाडौं । अभिनेता पल शाह र सोना बज्राचार्यको अभिनय रहेको ‘मायाले मैई तिरै हेरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘पल शाह अफिसियल’ युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

उमेश मुस्कान र शान्ती श्री परियारको स्वर रहेको गीतको शब्द उमेश मुस्कानकको रहेको छ । उक्त गीतमा संगीत केशव बडुको एरेन्ज रहेको छ। प्रशान्त मगरको निर्देशनमा तयार भिडियोमा अमित कुमार चन्द निर्माण प्रबन्धक रहेका छन् ।
हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने