'कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ बजारमा'

२ वर्ष अगाडि

काठमाडौं । कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ बजारमा आएको छ । नारायण प्रसाद दङ्गालको सङ्गीत तथा सृजना अर्यालको शब्द रचना रहेको उक्त गीतमा बहुचर्चित गायिका रचना रिमाल तथा लोकप्रिय गायक अलिफ खानको आवाज रहेको छ।

त्यसैगरी जानकी कुँवर, श्रीजल अधिकारी र सृजना अर्यालको अभिनय रहेको उक्त गीत भिडियोसहित साउन १२ गते शनिबार सृजना अर्यालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो भने म्युजिक प्लस स्टुडियोबाट गीतको अडियो र प्रिन्सेस फिल्मसले भिडियो तयार गरेको हो ।

साहित्यकार अर्यालको यसअघि पनि ‘आशाको दियो’ र ‘गुलाबी मन’ नामका गीत तथा गजल बजारमा आइसकेका छन् भने केही आउने क्रममा छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान