'दोहामा कृति लोकार्पणसँगै धुवाँलेको एकल रचना वाचन हुने'

२ वर्ष अगाडि

रमेश स्मृति कोषले प्रदान गर्दै आईरहेको “रमेश स्मृति पुरस्कार -२०८०” सम्मान कार्यक्रम तथा गजलकार “केबि धुँवाले”को एकल रचना वाचन कार्यक्रम दोहामा हुने भएको छ ।साहित्यकार रमेश हरिलट्ठकको स्मृतिमा स्थापित रमेश स्मृति कोषले “रमेश स्मृति सम्मान” “भत्किएको पर्खाल” कृतिका लेखक ” सरस्वती बस्याललाई प्रदान गर्ने भएको छ ।

कतारको नज्मास्थित एसियन स्टारमा सन् २०२४ मे १७ मा बस्याललाई ‘रमेश स्मृति सम्मान-२०८०’बाट पुरस्कृत गर्न लागिएको कोषले जानकारी दिएको हो ।

रमेश स्मृति कोष नेपाल र समाज सेवा अभियान रूपन्देही कतारको संयुक्त आयोजना तथा उज्यालो लाल्टिन प्रतिष्ठन रूपन्देही र विशाल अनलाईन सोलुशन बुटवलको सहकार्यमा उक्त कार्यक्रम गरिने भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी