'भक्तपुर १ (क)मा नेमकिपाका सुरेन्द्रराज गोसाईं विजयी'

३ वर्ष अगाडि

बागमती प्रदेश सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य सुरेन्द्रराज गोसाईं भारी मतले विजयी भएका छन। गोसाई २९ हजार ७ सय ४ मत प्राप्त गरी बागमती प्रदेश सभा सदस्य पदमा वियी भएका हुन। नेमकिपाका नेता सुरेन्द्रराज गोसाईले नेपाली कांग्रेसका पवन भुजलाई २६ हजार ५ सय ४३ मतले पराजित गरेका हुन। नेपाली कांग्रेसका भुजले ३ हजार १ सय ६१ मत प्राप्त गरेका छन भने नेकपा एमालेका नारायण सुन्दर सिन्ताकलले २ हजार ४ सय २८ मत प्राप्त गरेका छन। गोसाई यस अघि पनि सोही क्षेत्रबाट निर्वाचित भई बागमती प्रदेश सभामा पहिलो पटक प्रबेश गरेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ