'साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई'

४ वर्ष अगाडि

काठमाडौं //काठमाडौंको दशरथ रंगलाशामा आज भएको फाइनल खेलमा बंगलादेशले ऐतिहासिक उपाधि जितेको छ।सोमबार  भएको फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो।

पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् । ७० औं मिनेटमा नेपाल खेलमा फर्कियो ।

अनिता बस्नेतले अमिशा कार्कीको पासमा गोल गर्दै स्कोर २-१ बनाइन् खेलको ७७ औं मिनेटमा कृष्णारानीले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यस लगत्तै फेरि एक गोल खाएको थियो । निर्धारित समयपछि नेपाल ३-१ ले पराजित हुन पुगेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो