'प्यूठान प्रदेश‘ख’ मा एमालेबाट रिजाल सर्वसम्मत उम्मेदवार'

४ वर्ष अगाडि

प्युठान । नेकपा एमालेले केन्द्रीय कमिटी सदस्य एवम प्युठान जिल्ला सह-ईन्जार्च हरिप्रसाद रिजाललाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको छ । एमालेको निर्वाचन क्षेत्र समन्वय कमिटीले रिजाललाई प्युठान प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यको उम्मेदवार सिफारिस गरेको हो ।

रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाब जितेर लुम्बिनी प्रदेस सरकारका सहरी तथा ग्रामीण बिकाश मन्त्री समेत भएका थिए। आईतबार विजुवारमा वसेको समन्वय कमिटीको बैठकले रिजाललाई सर्वसम्मत उम्मेद्वार सिफारिस गर्ने निर्णय गरेको एमाले प्युठानले जानकारी दिएको छ ।

यसअघि एमालेले प्रदेश सभा ‘क’ बाट तुलसीराम शर्माको नाम सिफारिस गरेको छ । एमाले प्युठान श्रोतका अनुसार प्रतिनिधीसभा सदस्य र समानुपातिक  उम्मेदवारको टुङ्गो भने सोमबार लाग्ने छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ