'रेनुका भट्टराईको नयाँ तिज गित ‘कति नक्कल’ बजारमा (भिडियो सहित)'

४ वर्ष अगाडि

बुटवल । सानै उमेरदेखि नै लोक दोहोरी मार्फत चर्चामा आएकी चर्चित कलाकार रेनुका भट्टराईको नयाँ तिज गित बुधवार मात्रै सार्वजनिक भएको छ । विभिन्न गित, संगित र दोहोरी मार्फत चर्चामा आउँदै गरेकी नव कलाकार रेनुकाले गत बर्ष खेम सेन्चुरीसंगको सहकार्यमा तिज गीत गाएकी थिइन भने यसपाली भने लोकप्रिय गायक पशुपति शर्मासंगको सहकार्यमा ‘कति नक्कल’ बोलको तिज गित बजारमा आएको ल्याएकी छन् ।

उक्त गीतमा पशुुपति शर्माको लय र शब्द रचना रहेको छ भने आर्यान घिमिरे र रक्षा भट्टराईको नृत्य रहेको गीतमा प्रकाश भट्टको निर्देशन एवम् कोरियोग्राफ रहेको छ ।

भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् विष्णु शर्माले सम्पादन गरेका छन् । गित पशुपती शर्माको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत