विस्तार

विद्यालयस्तरमा स्काउट विस्तारका लागि तिलोत्तमामा प्रशिक्षण

तिलोत्तमा – रुपन्देहीको तिलोत्तमामा स्काउटसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा र नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम तिलोत्तमा नगरपालिका–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा संलग्न गराउन सके सभ्य, […]

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीहरुद्धारा सपथ ग्रहण

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ। प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो। नयाँ मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान एवम् रक्षा मन्त्री, डा. प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सीता […]