देवदह // रुपन्देहीको सेभेन स्टार इ.बो. स्कुल देवदह-२ ले एक दिने विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे। कार्यक्रममा बाेल्दै अध्यक्ष सापकोटाले आधुनिक, प्राविधिक र व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याउंदै संस्कार सहितको समयानुकुल शिक्षाका लागि विद्यालयले ठूलो भुमिका खेल्नुपर्नेमा जाेड दिनुभयाे। […]