सामग्री

छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

देवदह । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले देवदह ६ स्थित श्री साई बाबा विद्यापिठ आधारभूत विद्यालयमा छात्रवृत्ति एवम् शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष बिक्रम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत कक्षा […]