राष्ट्रिय सेवा दल

ग्रीन प्लान्ट आवासीयमा राष्ट्रिय सेवा दल तालिम अभिमुखीकरण सम्पन्न

देवदह // देवदह नगरपालिका वडा नं ७ मा अवस्थित ग्रीन प्लान्ट आवासीय मा.विले राष्ट्रिय सेवा दलको तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार एक कार्यक्रमका बिच विद्यालयको सभाहलमा विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरिएको हो । अभिमुखिकरण कार्यक्रममा बोल्दै तारा दल गड बुटबलका सेनानी  अनिशा केसीले राष्ट्रिय एकताको भावना विद्यार्थीहरुमा जागृत गर्न र नेतृत्व विकास गराउन […]

बुद्ध पब्लिक स्कुलमा एनसीसी क्याडेटहरूको निरीक्षण सम्पन्न

देवदह — रुपन्देहीको  देवदह ५ स्थित देवदह बुद्ध पब्लिक आवासीय मा.विमा आज राष्ट्रिय सेवा दल (एन सी सी ) का प्रमुख सेनानी दिनेश चौलागाईंले विद्यालयका एनसीसी क्याडेटहरूको औपचारिक निरीक्षण गर्नुभएको छ। उक्त कार्यक्रममा क्याडेटका अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष जयकिसन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। सो अवसरमा देवदह नगरपालिकाका […]

देवदह बुद्ध पब्लिकमा राष्ट्रिय सेवा दल तालिमको अभिमुखीकरण सम्पन्न

देवदह // देवदह नगरपालिका वडा नं ५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय मा.विले राष्ट्रिय सेवा दलको तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार एक कार्यक्रमका बिच विद्यालयको सभाहलमा विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरिएको हो । अभिमुखिकरण कार्यक्रममा बोल्दै रामनगर बुटबलका सेनानी  दिपा खड्काले राष्ट्रिय एकताको भावना विद्यार्थीहरुमा जागृत गर्न र नेतृत्व विकास गराउन यो […]

सगरमाथा आवासियले गर्यो प्रशिक्षक र विद्यार्थीलाई सम्मान

रुपन्देही // देवदह ७ मा अवस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दलको तालिम लिएका विद्यार्थी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयले सोमबार एक कार्यक्रम बिच नेपाल सरकारद्धारा सञ्चालित सि.संं. ४९ जुनियर डिभिजन एन.सि.सि प्रशिक्षणमा सहभागी विद्यार्थीहरुलाई सम्मान गरेको हो । तालीमको १०० दिनमध्ये विद्यालयमै हरेक दिन दुई घन्टाका दरले ७९ दिन र २१ […]

देवदहको सगरमाथा आवासिय मा.विमा राष्ट्रिय सेवा दलको तालिम सुरु

देवदह // देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम सुरु भएको छ। राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने उदेश्यका साथ नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण शुरु गरेको हो। तालिमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले […]