देवदह । निर्माण बहुदेश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । पाचौ अधिवेशनले मोतीलाल ढकालको अध्यक्षतामा संचालक समिति गठन गरेको छ ।जसको उपाध्यक्षमा सुन्दरी गिरी, सचिवमा केशरबहादुर पुन, कोषाध्यक्षमा अमृत फुल्लेल रहनु भएको छ । अन्य सदस्यहरुमा टिका परियार, प्रेमकला ढकाल, एकानारायण रिजाल, मिना पाठक, गणेश पुन […]