१ वर्ष अगाडि

नवौं राष्ट्रिय देवदह महोत्सव: कृति पौडेल सिङगिङ्ग आईडल र गित आले डान्सिङ्ग आईडल विजेता

देवदह । नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को देवदह सिङगिङ्ग आईडलको उपाधी कृति पौडेलले जितेकी छिन् । माघ १० गतेदेखि शुरु भएको नवौ महोत्सवमा १२ जनालाई पछि पार्दै पौडेलले देवदह सिङगिङ्ग आईडलको उपाधी जित्न सफल भएकी हुन् । सिङगिङ्ग आईडलको उपाधी जितेसंगै पौडेलले नगद ३० हजार, ट्रफी प्राप्त गरेकी छिन् […]

देवदह माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

देवदह ।  देवदह माध्यमिक विद्यालयले सोमबार एक विशेष समारोहका बीच आफ्नो ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षता र देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा विद्यालय प्रांगणमा भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले शिक्षाको गुणस्तर […]

नमुना एभरग्रीनमा सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

देवदह । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मुलुकभर आज श्रीपञ्चमी धुमधामका साथ मनाइएको छ। यसै अवसरमा देवदह–२ स्थित नमुना एभरग्रीन ईङ्लिस बोर्डिङ स्कुलले विशेष कार्यक्रम गर्दै भर्ना अभियानको शुभारम्भ तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ। कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका शिक्षा शाखा अधिकृत परशुराम ढकालले शिक्षा […]

प्रदेश सरकार नागरिकको दैनिक जीवन संग जोडिएकाे छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसंग जोडिन सफल भएको बताएका छन । प्रदेश स्थापना दिवसको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसंग जोडिन सफल भएको बताएका हुन ।‘विगत ७ बर्षमा संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामिले महशुस गरेका छौं’उनले […]

पोखराका ‘ट्यापे-मुन्द्रे’ ले चलाउने ४७ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

पोखरा । कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। सहरमा आफ्नो रवाफ देखाउने ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गरी चर्को आवाज दिँदै गल्ली, गल्लीमा मानिसलाई त्रसित बनाउँदै हिँड्नेहरू प्रहरीकाे फन्दामा परेका छन । कास्की प्रहरीले  चर्को आवाजमा मोटरसाइकल चलाउनेमाथि धमाधम कारबाही थालेको हाे। प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने त्यस्ता ४७ […]