कृषि

देवदहमा भूउपयोग योजना र भूमि अधिकार सम्बन्धी नीतिगत संवाद सम्पन्न

देवदह // रुपन्देहीको देवदहमा भूउपयोग योजना र भूमि अधिकार सम्बन्धी नीतिगत संवाद सम्पन्न भएको छ। सोइया महिला स्वावलम्वी संस्थाको आयोजना, स्कुल लाइफ इन नेपालको सहयोग र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, काठमाडौंकाे सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो। संस्थाका अध्यक्ष केशमाया थापाको अध्यक्षता र देवदह नगरपालिका नगरप्रमुख ध्रुवप्रसाद खरेलकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख […]

राप्ती गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालन

दाङ। जिल्लामै पहिलो पटक दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ। कृषिजन्य सामग्री ढुवानी सहज बनाउन करिब २३ लाख रुपैयामा कृषि एम्बुलेन्स खरिद गरि संचालनमा ल्याईएको गाउँपालिकाले जनाएको हो। तरकारी संकलन केन्द्र र कृषि एम्बुलेन्सको लुम्बिनी प्रदेशका निर्वतमान भौतिक विकास मन्त्री इन्द्रजित थारूले उद्घाटन गरेका थिए । सो अवसरमा उनले कृषि एम्बुलेन्स सञ्चालनले किसान […]

गाइभैसिमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न देवदह नगरपालिकाको सक्रियता

देवदह // रुपन्देहीको देवदह नगरपालिकाले गाईभैसीमा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न सक्रियता देखाएको छ। सोमबार बिहान बसेको नगरपालिकाको विशेष बैठकले केन्द्र सरकारसंग खोप माग गर्ने लगायतका पाँच निर्णय गरेको छ। देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख बिद्यालक्ष्मी गुरुङज्युको अध्यक्षतामा , प्रमुख प्रसासकिय अधिकृत , वडा अध्यक्षहरु, पशु स्वास्थ्य शाखा प्रमुख , पशु प्राबिधिकहरु सहितको आकस्मिक […]

निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको कृषि उपज संकलन तथा सेवा केन्द्र भवन उद्घाटन

सुरज भट्टराई, देवदह // रुपन्देही देवदहमा निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको भवन उद्घाटन गरिएको छ। देवदह ०८, पाकडीमा नवनिर्मित कृषि उपज संकलन तथा सेवा केन्द्र भवनको सनिवार एक कार्यक्रमका बिच लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीले उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख तुलाराम घर्तीले उत्पादनको आधारमा अनुदान दिने निति बनाएको बताउनुभयो। कृषक बनेर जीवन धान्न […]

छैठौं देउखुरी कृषि पर्यटन तथा व्यापार महोत्सव २०७९ भव्य साथ लमहीमा उद्घाटन

दाङ । देउखुरीको लमहीमा छैठौं कृषि,पर्यटन तथा व्यापार महोत्सव २०७९ भव्य साथ बिहीबार उद्घाटन भएको छ। देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका माननीय मन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले बिग्रिदाे अर्थतन्त्रलाई सुधार गर्न सरकारले अथक प्रयास गरिरहेको बताउनु भएको छ। देशमा विभिन्न समस्याहरु जगरिएर आइरहेको […]

राष्ट्रिय कृषि जैविक विविधता दिवस : रैथाने बाली, पशुपक्षी तथा सूक्ष्म जीवाणुमध्ये झण्डै ४० प्रतिशत लाेप

सरकारले पहिलो पटक यस वर्षदेखि राष्ट्रिय कृषि जैविक विविधता दिवस मनायो । माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको हो । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्त्वका आधारमा दिन छनोट गरी दिवस मनाउन लागिएको हो । कृषि […]

श्री सगरमाथा कृषि सहकारी संस्था, कपिलवस्तुको सार्वजनिकिकरण कार्यक्रम

भगवती न्यौपाने, कपिलवस्तु // श्री सगरमाथा कृषि सहकारी संस्था लिमिटेड शुद्धोधन गाउँपालिका १ वगदी, कपिलवस्तुले सार्वजनिकिकरण कार्यक्रम गरेको छ । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले सहकारीहरुले युवाहरुमा रोजगारी सृजना गरेको बताउनु भयो। कतिपय संस्थामा अनुदान लिएर बजेटको दुरुपयोग भइरहेको बेला सगरमाथा कृषि सहकारी संस्था लिमिटेडले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नु भयो। उहाँले आगामी […]

बुटवल मण्डपमा आजबाट प्रदर्शनी सुरु, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

बुटवल // समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा आजबाट प्रदर्शनी सञ्चालन भएको छ । रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उदघाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएको हो। महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति […]

सातौँ देवदह औद्योगिक ब्यापार मेला माघ २७ बाट हुने, तयारीमा जुट्यो देवदह उद्योग व्यापार संघ

देवदह // देवदहमा सातौँ देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। ‘राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ देवदह उद्योग व्यापार संघको आयोजनामा यहि माघ २७ गतेबाट महोत्सव हुन लागेको हो। स्थानिय उद्योग तथा व्यवसायको प्रबर्धनका लागि महोत्सब आयोजना गरिएको संघका […]

देवदहमा १९ औँ राष्ट्रिय धान दिवस मनाईयो (फोटो फिचर)

देवदह। १९ औँ राष्ट्रिय धान दिवस रुपन्देहीको देवदहमा पनि मनाईएको छ । दिवसका अवसरमा देवदह नगरपालिकाको आयोजना र निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे व्यवस्थापनमा देवदह – ८ पाकडिमा धान रोपाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगरपालिकाका नगरप्रमुख धुर्वप्रसाद खरेलले देवदह बासी कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जाेड दिनुभयाे । उहाले पकेट क्षेत्र वर्गीकरण गरिएकाे र […]