'देवदहमा १९ औँ राष्ट्रिय धान दिवस मनाईयो (फोटो फिचर)'

४ वर्ष अगाडि

देवदह। १९ औँ राष्ट्रिय धान दिवस रुपन्देहीको देवदहमा पनि मनाईएको छ । दिवसका अवसरमा देवदह नगरपालिकाको आयोजना र निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे व्यवस्थापनमा देवदह – ८ पाकडिमा धान रोपाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका नगरप्रमुख धुर्वप्रसाद खरेलले देवदह बासी कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जाेड दिनुभयाे । उहाले पकेट क्षेत्र वर्गीकरण गरिएकाे र शीत भण्डारको लागि बजेट विनियोजन गरिएको बताउनुभयाे । कोसेली घरबाट बिक्री बितरण गर्ने उद्धेश्यले शित्तलनगरमा रहेको कोशेली घरलाई छिट्टै संचालनमा ल्याईने उहाले जानकारी दिनुभयाे ।

सो अवसरमा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङसहित अन्य जनप्रतिनिधि,कर्मचारी लगाएत किसानहरुको सहभागिता रहेको थियो ।
देवदहमा ३५ हेक्टर खेती योग्य जमिन रहेकाे र ४.५ मेट्रीक उत्पादन हुने ( प्रती हेक्टर) कृषि शाखाले जनाएकाे छ ।

धान रोपाईका केहि तस्वीरहरु :

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित